२१ कार्तिक २०७७, शुक्रबार
एनआरएनएद्वारा १ करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब १ करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष...