बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरेका छौँ: स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गरेको जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले रसुवा, नुवाकोट लगायत...