स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग भिड्ने
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गरेको हो। खेलको सुरुवाती...