कर्मचारीको वैदेशिक भ्रमणमा कडाइ, मनोनयनअघि प्रधानमन्त्री कार्यालयको स्वीकृति अनिवार्य
काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी कर्मचारीको वैदेशिक भ्रमण व्यवस्थित र मितव्ययी बनाउन नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...