११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ-१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति

अ अ+ अ-

काठमाडौँ । अमेरिकाले युक्रेनका एफ-१६ लडाकु विमानको मर्मतसम्भारका लागि आवश्यक उपकरण तथा सहयोग उपलब्ध गराउन ६२ करोड १९ लाख अमेरिकी डलर बराबरको प्रस्तावित बिक्रीलाई स्वीकृति दिएको छ ।

 अमेरिकी विदेश मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्तिमा युक्रेनको एफ-१६ लडाकु विमान बेडाका लागि मर्मतसम्भार सहयोग र सम्बन्धित उपकरण बिक्री गर्ने प्रस्ताव स्वीकृत गरिएको जनाएको हो । उक्त खरिदका लागि बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स र नर्वेले बहुराष्ट्रिय ‘जम्पस्टार्ट’ कार्यक्रममार्फत रकम उपलब्ध गराउनेछन् । 

यस कारोबारमा अमेरिकी सरकारको कुनै पनि रकम खर्च नहुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । युक्रेन सरकारले माग गरेको उक्त उपकरण तथा सहयोग प्याकेजमा विमानका विभिन्न पार्टपुर्जा, प्रयोगशालामा आवश्यक उपकरण र ढुवानीसम्बन्धी सहयोग समावेश छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार यो प्याकेज यसअघि स्वीकृत भएको अर्को विक्री प्रस्तावमा थप गरिनेछ । यसअघिको बिक्री रकम अमेरिकी संसद् (कंग्रेस) लाई औपचारिक जानकारी गराउनुपर्ने निर्धारित सीमाभन्दा कम रहेको थियो । 

अमेरिकाको पछिल्लो निर्णयले युक्रेनको एफ-१६ लडाकु विमान सञ्चालन तथा मर्मतसम्भार क्षमताका लागि युरोपेली मुलुकहरूको आर्थिक सहयोगलाई थप विस्तार गर्नेछ ।

0 Comments