हङकङबाट बिदा मनाउन नेपाल आएका २ नातिनी र हजुरआमा अस्ताए सेती खोँचमा
पोखरा । हङकङबाट नातिनी बिदा मनाउन नेपाल आउने भनेपछि ओममाया गुरुङ हप्ता दिन अगाडिदेखि नै फुरुङ्ग थिइन् । माघे संक्रान्ति मनाउने गरी ३० गते हङकङबाट कान्छी छोरीतर्फकी कान्छी नातिनी पुजन...