गँगडा मार्ने बहानामा पत्नीसँगै दुई सन्तानको हत्या, एक जना पक्राउ
काठमाडौँ । बाराको प्रसौनी गाउँपालिका-५ स्थित प्रस्टोका घर भएका २५ वर्षीया सुजाता चौधरी र उनका दुई नाबालक सन्तानलाई उनकै पतिले हत्या गरेको थाहा भएको छ । हत्या आरोपमा सुजाताका श्रीमान्...