२ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली बिहे गरेर हत्या गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौँ । २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीया सपना...