लेटाङ घटना : १६ जना बालकलाई अभिभावकको जिम्मा लगाउने आदेश
विराटनगर । जिल्ला अदालत मोरङले लेटाङमा प्रहरीको हत्याको घटनामा संलग्नको आरोपमा पक्राउ परेका १६ जना नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले कर्तव्य ज्यान मुद्दामा...