हर्क साम्पाङको अभिव्यक्तिबारे गृहमन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । शुक्रबार धरान पुगेका गृहमन्त्रीलाई भेटेर सुनसरीका पत्रकारहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन्...