हर्क साम्पाङलाई अभिनेता पल शाहले दिए बेल्चा उपहार
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई अभिनेता पल शाहले बेल्चासहित केही औजार उपहार दिएका छन्। महोत्सवका क्रममा अभिनेता शाहले बिहीबार पूर्वी सहर धरान पुगेर बेल्चासहित केही औजार उपहार दिएका...