हर्क साम्पाङले भने : ‘भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन’
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आफ्नो पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान नभएको स्पष्ट पारेका छन् । सो पार्टीद्वारा आज काठमाडौँको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई...