भोगचलन गर्दै आएको जग्गामा वृक्षारोपण नगर्न हर्क साम्पाङलाई अदालतको आदेश
काठमाडौँ । उच्च अदालत विराटनगरले सर्दु जलधारा क्षेत्रको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको छ । धरान ४ की रोजिना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ...