जेनजीको मर्म अनुसार काम गर्न नसकेको भन्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। साम्पाङले जेनजी आन्दोलनका माग र मर्मअनुसार सरकार काम गर्न असफल भएको दाबी गर्दै कार्कीलाई...