सम्पत्ति विवरणबारे हर्क साम्पाङले भने : ‘४–५ तोला सुन, बैंक ब्यालेन्स २–४ लाख होला’
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सम्पत्ति विवरणबारे आफ्नो नाममा केही नभएको बताएका छन् । उनले फेसबुकमार्फत आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।...