जनसरोकारका विषयमा सरकारको कार्यसम्पादन कमजोर रहेको सांसद हर्क साम्पाङको आरोप
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा सरकारको कार्यसम्पादन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि...