जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी गर्भवती महिलाको मन्त्रालयको हवाई उद्धार कार्यक्रममार्फत उद्धार
काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत डोल्पाकी एक महिलाको...