हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवन रक्षा
ढोरपाटन (बागलुङ) । गत शनिबार बागलुङको बुर्तिबाङबाट एकैदिन दुई गर्भवतीलाई हवाई उद्धार गरी काठमाडौँ पुर्याइयो । सुत्केरी हुनका लागि प्रादेशिक अस्पतालमा बुर्तिबाङ आएकी ढोरपाटन नगरपालिका–८ की २३ वर्षीया देवी सुनारको...