हाजिर होइन, कामको नतिजाले तय गर्नेछ कर्मचारीको प्रोत्साहन भत्ता
काठमाडौँ । मधेश प्रदेश सरकारले कर्मचारीको उपस्थिति मात्रलाई प्रोत्साहन भत्ता वितरणको आधार नबनाउने गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्रदेश सरकारले कामको परिणाम र जिम्मेवारी निर्वाहलाई आधार बनाएर प्रोत्साहन दिने...