२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवा कार्यान्वयन नभएपछि प्रशासकीय अधिकृतको आर्थिक अधिकार रद्द

अ अ+ अ-

काठमाडौँ । सरुवा भएका कर्मचारी साबिककै कार्यालयमा कार्यरत रहेको र नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको भन्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ ।

मन्त्रालयका अनुसार अन्यत्र सरुवा गरिएका कर्मचारी खटाइएको निकायमा हाजिर नभई गाउँपालिकामै कार्यरत थिए । उनको ठाउँमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पनि गाउँपालिकाले हाजिर गराएको थिएन । सरुवा निर्णय कार्यान्वयन नभएपछि मन्त्रालयले गाउँपालिकाको खाता रोक्का गरेको हो ।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन गाउँपालिकालाई निर्देशन दिएको छ । आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी दिँदै मन्त्रालयले खाता सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पनि आग्रह गरेको छ ।

0 Comments