रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
काठमाडौँ । रोल्पा जिल्लामा बालक र उद्धारकर्तामाथि भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा रोल्पा क्षेत्रका सांसद वर्षमान पुनले दोषीमाथि कानुनी कारबाही गर्न...