लिपुलेकबारे भारत र चीनबीचको सहमतिबारे माओवादीद्वारा सरकारको धारणा माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिको आपत्ति जनाउँदै नेपाल सरकारको धारणा मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भारत र चीनबीच...