कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा र हिमपातको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान विभागको आग्रह
काठमाडौं । पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान...