पुर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ। पुर्वमन्त्री दीपक खड्का विरुद्ध अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको हिरासत म्याद स्वीकृत गरेको छ। आइतबार बिहान पक्राउ परेका उनलाई सोही दिन जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएपछि म्याद थपको...