सिद्धबाबालाई थप तीन दिन हिरासत राख्न अनुमति
काठमाडौं । आफ्नै अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका (सिद्धबाबा)कृष्णबहादुर गिरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति...