दुर्गा प्रसाईँलाई राखियो सिंहदरवार वृत्तको हिरासतमा
काठमाडौँ । विवादास्पद व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । त्यसपछि अनुसन्धानका लागि...