अडियो उपलब्ध गराउने तिमल्सिनालाई प्रहरी हिरासतमा राख्न आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा अनलाइनलाई अडियो उपलब्ध गराएको भनिएका गोदावरीका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ । सर्वोच्च अदालतले बयान नसकिएको भन्दै उनलाई सोमबार बिहान उपस्थित...