वानएक्स बेट प्रकरणमा पक्राउ परेका कलाकारलाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । वानएक्स बेट प्रकरणमा पक्राउ परेका कलाकारहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले चार दिनको समय दिएको छ । बिहीबार अदालतले प्रहरीले उनीहरूमाथि अनुसन्धानका लागि चार दिन म्याद थप्ने अनुमति...