तोकियो हेलिकोप्टरको भाडादर, कहाँका लागि कति ? (सूचीसहित)
काठमाडौैं । हेलिकोप्टर कम्पनीले नयाँ भाडादर निर्धारण गरेको छ। हेलिकोप्टर कम्पनीहरुले मनलाग्दी भाडा उठाइरहेको चौतर्फि गुनासोपछि सरकारले भाडादर निर्धारण गरेको हो। केही समय पहिले सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका...