बझाङका दुई बिरामीको हेलिकप्टरबाट उद्धार
बझाङ । बझाङको साइपाल गाउँपालिकाका दुई बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका दुई बिरामीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले...