सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्धार गर्न निजी हेलिकप्टर प्रयोग गर्ने
काठमाडौँ । सरकारले तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्धारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने भएको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार...