२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा अध्यक्ष कमल थापा सरकारमा सहभागी हुने

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराउने भएको छ ।

पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष थापाले उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने जानकारी दिए ।

सोही पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

अहिले साँझ ६ बजे शपथ गराइने श्रेष्ठले जानकारी दिए । यसअघि सो पार्टीका तर्फबाट दीपक बोहरा र विक्रम पाण्डे अहिलेको मन्त्रिपरिषद्मा सहभागी छन् । रासस

0 Comments