१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय राष्ट्रपतिद्वारा प्रधानमन्त्री मोदीको प्रशंसा

अ+ अ-

नयाँदिल्ली(एजेन्सी) । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘एउटा असल अध्यता’ भएको र उनको सबै विषयमा ‘गहिरो ज्ञान’ रहेको भनी प्रशंसा गरेका छन् ।

“अन्तर्राष्ट्रिय सम्बन्ध होस् वा अर्थतन्त्रका विषयमा होस् प्रधानमन्त्री मोदीको राम्रो ज्ञान छ । निर्वाचनमा कसैले पनि बहुमत ल्याएर जित्न सक्छ तर शासन गर्न सहमति निर्माण गर्नु आवश्यक छ । प्रधानमन्त्री मोदीको यो पक्ष पनि साह्रै सबल छ ।” भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बैठकका अवसरमा भारतीय राष्ट्रपति मुखर्जीले भने ।

मोदीजीसँग कुनै पनि विषयमा बहस गर्ने वा समस्याको समाधान निकाल्ने आफ्नै शैली छ र यसमा हामीले उनलाई प्रशंसा गर्नुपर्छ ।

“म भारतीय प्रजातन्त्रको एक हिस्सा हुँ । म आम जनताको हिस्सा हुँ र यसका कानुनी आधारमा निहीत रहन चाहन्छु ।” राष्ट्रपति मुखर्जीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ को निर्वाचनबाट लामो समय सत्तामा रहेको भारतीय कँग्रेस पार्टीको ठाउँमा सत्तामा आएका हुन् । कँग्रेस नेतृत्वमाथि विभिन्न भ्रष्टाचार, अनियमितताका आरोप लागेको समय भारतीय जनता पार्टीलाई ठूलो बहुमत दिलाएर सत्तामा आएका मोदीले नागरिकको मन जित्न ट्वीटरको सफल प्रयोग गर्दै मेक इन्डिया, स्वच्छ भारत, मनकी बात र सेल्फी विद डटरजस्ता अभियानको प्रयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस