हुँदैन गुण्डा बलबान हुनै सक्दैन
जसरी पत्थर भगवान हुनै सक्दैन
असी कटेको गर्जिँदैछ कुर्सीबाट
हुँदैन बुढो जवान हुनै सक्दैन
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments
हुँदैन गुण्डा बलबान हुनै सक्दैन
जसरी पत्थर भगवान हुनै सक्दैन
असी कटेको गर्जिँदैछ कुर्सीबाट
हुँदैन बुढो जवान हुनै सक्दैन