२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवरणमा प्रकाशक र लेखककै ध्यान पुगेको छैन ।

अ+ अ-

रमेश पौडेल नेपालका चर्चित आवरणशिल्पी मानिन्छन् । अहिलेसम्म उनले पाँच सयभन्दा बढी कृति र पुस्तकका आवरण बनाइसकेका छन् । कृति र पुस्तकका लागि आवरणको भूमिका कति छ ? कृति आवरणकै सेरोफेरोमा रही उनीसँग प्रशासन डट कमका बरिष्ठ संवाददाता यज्ञराज जोशीले गरेको कुराकानी ।

नेपालमा आवरणकार न्यून छन् नि, किन ?
यो छपाई प्रविधिसँग जोडिएको कला हो । आवरणमा त ठूलो क्यान्भासको फोटो पनि राख्न सकिन्छ । तर, कितावको नामै नदेखिने कन्ट्रास्ट कलर भयो भने लेखकलाई समस्या हुन्छ । सबै कलाकार आवरणशिल्पी हुन नसकेझैँ, सबै आवरणशिल्पी क्यान्भास पोत्न सक्दैनन् । त्यही भएर पनि कम भएको हुन सक्छ ।

के आवरण बनाएरै जीविकोपार्जन गर्न सम्भव नभएरै हो त ?
मैले कलालाई व्यवसाय बनाइनँ । अरु देशमा हो भने मज्जाले सकिन्थ्यो । तर, नेपालमा सकिँदैन ।

कृतिको बिक्री बढाउन आवरणको भूमिका कस्तो हुन्छ ?
सारै महत्वपूर्ण हुन्छ । कितावको भित्री गुदीको प्रतिच्छाया नै आवरण हो । तर, यसमा प्रकाशक र लेखककै ध्यान पुगेजस्तो देखिँदैन ।

आवरणले पाठकलाई कतिको आकर्षण गर्छ ?
यो पाठकको हेराइ र ठम्याइमा भरपर्ने कुरा हो ।

उत्कृष्ट आवरण सिर्जना हुन के–के आवश्यक पर्छ ?
पहिले त पुस्तकको गुदी र शीर्षकले नै आवरण शिल्पीको ध्यान खिँच्नुपर्यो । विषय र शीर्षकले छुनेबित्तिकै कलाकारको दिमागमा इमेज बन्यो भने त्यो नै उत्कृष्ट आवरण बन्छ ।

र यो पनि

मुक्तक गागरमा सागर अटाउन सकिने विधा हो

0 Comments