२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगारी सृजनाबाटै गरीबी घट्छ : अङ्कट्याड

अ+ अ-

काठमाडौं । विश्वका निर्धनतम देशले रोजगारीका अवसर सृजना गर्ने गतिशील व्यापार एवं उद्यमशीलताबाट मात्र गरिबीको अन्त्य गर्नसक्ने पछिल्लो एउटा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास सम्मेलन (अङ्कट्याड) ले  विश्वभर एकैपटक सार्वजनिक गरेको अल्पविकासति देशहरूसम्बन्धी वार्षिक प्रतिवेदनमा गरिबी घटाउने एक मात्र औजार उद्यमशीलता भएको जनाइएको छ ।

‘अल्पविकसित देश २०१८ ः संरचनात्मक रुपान्तरणका लागि उद्यमशीलता’ प्रतिवेदनले अफगानिस्तान र जाम्बियाजस्ता संसारका अति सुविधाविहीन देशले गरिबी अन्त्यका लागि गतिशील उद्यम र उद्योग सञ्चालन गर्नुपर्ने र त्यसका निम्ति सरकारले पनि नीतिगत व्यवस्था गरी त्यसलाई कार्यान्वयन गर्नैपर्नेमा जोड दिएको छ ।

व्यापार ः व्यवसाय तथा रोजगारीका अवसर सृजनाबाट मात्रै विश्वका ४७ वटा अल्पविकसित देशले गरिबीलाई घटाउन सक्ने निष्कर्ष प्रतिवेदनको छ । प्रतिवेदनमा केही एशियाली, सबसाहारा अफ्रिका र धेरै टापुदेश अल्पविकसित ती ४७ देशलाई सुविधाको सूचीमा राखेर व्यापार तथा जलवायु परिवर्तनका असरबाट जोगाउन मद्दत गर्नुपर्नेमा जोड दिइएको छ ।