८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चरेससहित चार पक्राउ

अ+ अ-

बुटवल । बुटवलको मुख्य होटल क्षेत्र इँट्टाभट्टीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुटवल उपमहानगरपालिका–९ इँट्टाभट्टीमा सुराकीका आधारमा शनिबार राति खानतलास गर्दा लागुऔषध चरेस फेला पारेको प्रदेश ५ प्रहरी कार्यालय दाङ तुलसीपुरले जनाएको छ ।

तुलसीपुरबाट खटिएको विशेष अनुसन्धान टोलीले चार व्यक्तिको झोला खानतलासी गर्दा २५ किलो चरेस फेला पारेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार जाजरकोट जिल्ला खलङ्गा गाउँपालिका–९ का ४४ वर्षीय तिलक पुनका साथबाट ६, रुपन्देही बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय दीपेन्द्र घर्तीबाट ६, जाजरकोट बारिकोट गाउँपालिकाका २८ वर्षीय टोपेन्द्र बोहराबाट ६ र जाजरकोट नल्गा गाउँपालिकाका २८ वर्षीय प्रेम विकबाट सात किलो चरेस बरामद भएको हो ।

प्रहरीले यसअघि गत कात्तिक १७ गते बुटवल–१३ बेलबासमा ३७ किलो चरेससहित तीन जना पक्राउ गरेको थियो । प्रहरीका अनुसार अत्यधिक मात्रामा रुकुम, बाग्लुङ, रोल्पा र गुल्मीका केही स्थानबाट लागुऔषध चरेस बुटवलमा आउने गरेको पाइएको प्रहरी प्रवक्ता मल्लले जानकारी दिए ।

यहाँबाट चरेस भारतीय बजारमा पु¥याउन भारतीय ग्राहकलाई बुटवल भैरहवामा आएर कारोवार गर्न सजिलो हुने भएकाले व्यापारीले सीमावर्ती बजारसम्म पु¥याउने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस