११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसोमा देखिने रोगका यस्ता छन् घरेलु उपचार

अ+ अ-

जाडो मौसम सुरु भएसँगै चिसोका कारण देखिने समस्या बढ्दो छन् । जाडो मौसममा यस्ता धेरै प्रकारका रोगहरु लाग्ने गर्छ । जस्तै उदाहरणको लागि दम, रुघाखोकी,बाथ जोर्नीको दुखाई, श्वासप्रश्वास, पिनास जस्ता विभिन्न समस्या जाडो समयमा देखिने गर्छ । चिसोका कारण देखिने यस्ता समस्याबाट मुक्त हुन हामीले उपचारको रुपमा उपलब्ध खनिज पदार्थ तथा जडिबुटीको प्रयोग गरी घरायसी पद्धतीबाट पनि रोग निको पार्न सकिन्छ ।

जाडो मौसममा देखा पर्ने स्वास्थ्य समस्याहरु
– वाकवाकी लाग्ने ।
– टाउको दुख्ने ।
– रुघाखोकी लाग्ने ।
– शरीरका हाडजोर्नीहरु दुख्ने ।
– हात खुट्टा बाउडिने ।
– थकाइ भएको महसुस हुने ।
– रिंगटा लाग्ने ।

यस्ता समस्याबाट छुटकारा पाउन घरेलु उपचारहरु निम्न रहेका छन् ।
– बेसार, ज्वानो, जिराजस्ता उष्ण खानेकुराको सुप खाने ।
– तातो पानी पिउने ।
– केही मरिचका दाना मुखमा राखेर चपाउने ।
– तुलसीको रसमा मह मिसाएर खाने ।
– चिल्लो खानेुरा खाए पछि तातो पानी खाने ।
– न्यानो कपडा लगाउने ।
– लसुन पोलेर खाने ।
– अदुवाको सुठो बनाएर खाने ।

प्रतिक्रिया दिनुहोस