२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले निर्माण गरेको बाहन

अ+ अ-

काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले निर्माण गरेको बाहन काठमाडौं विश्वविद्यालयको मेकानिकल स्कूल अफ ईञ्जीनियरिङ विभागका स्नातक तहका तेस्रो र चौथो ब्याचका गरी दसजना विद्यार्थीहरु मिलेर निर्माण गरेको कार्यात्मक बाहन मङ्गलवार प्रदर्शन गर्दै विद्यार्थीहरु ।

विद्यार्थीहरुको ‘जुनकीरि’ नामक समूहले निर्माण गरेको सो वाहन प्रदुषण कम हुने, ईन्धन कम खपत हुने, माईलेज र डिजाईन राम्रो होस् भन्ने उद्देश्यले निर्माण गरेको उक्त वाहन करिब एक महिनामा निर्माण सम्पन्न गरेको हो । जुन सिधा सडकमा मात्रै गुड्न सकिने जनाएको छ ।

सो बाहन मलेशियामा आगामी अप्रिल २९ तारेख (विसं २०७५ चैत १५ गते) देखि ६ दिनसम्म हुन लागेको प्रतियोगितामा हुने प्रतिस्पर्धामा भाग लिनको लागि निर्माण गरिएको हो । तस्वीर पेमा लामा, बनेपा