२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डीपीएल क्रिकेट : आज दुई खेल हुँदै

अ+ अ-

काठमाडौं । डीपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज महेन्द्रनगर गुनाइटेड र विराटनगर किंग्सबीच खेल हुने छ । खेल दिउँसो एक बजे हुने छ ।

दुई खेलमा पराजित भएको महेन्द्रनगर लिगको पाँचौं स्थानमा छ । यसअघि भएको खेलमा महेन्द्रनगरले आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग दुई रनले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग सात रनले पराजित भएको थियो ।

विराटनगर भने आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा विराटनगरले धनगढी स्टार्सलाई २१ रनले पराजित गरेको थियो ।

आजै हुने पहिलो खेलमा दुई खेलमा शतप्रतिशत जित हात पारेको रुपन्देही च्यालेन्जर्स र सीवाईसी अतरियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे सुरु हुँदैछ ।