२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीलाई घुस दिने ट्रिपर चालक पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीलाई घुस दिने ट्रिपर चालक पक्राउ परेका छन् ।

बल्खुस्थित प्रहरी चेकिङबाट बा ४ख६७७१ नम्बरको ट्रिपर र बा ३ ख ६५६८ नम्बरको ट्रिपर चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–४ घर भई नख्खु बस्ने ओमबहादुर कार्की र लक्ष्य पन्त छन् ।

उनीहरुले सवारी चेकजाँचको क्रममा आवश्यक कागजात माग गर्दा कागजान नभएपछि पाँचसय रुपैयाँ घुस दिन खोजेको प्रहरी सहायक निरीक्षक धन सिंह ठकुरीले जानकारी दिए ।

पक्राउ गरिएका दुबै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।