२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ वटा स्थानीय तहमा लघुउद्यम कार्यक्रम

अ+ अ-

दैलेख । जिल्ला लघु उद्यमी समूह सङ्घले यहाँका छ वटा स्थानीय तहमा गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम शुरु गर्ने भएको छ ।

जिल्लाभर एक हजार ८०० भन्दाबढी उघु उद्यमीलाई सदस्यता दिएको उक्त सङ्घले महावु, नौमूले, भगवतीमाई, डुगेश्वर, गुराँस गाउँपालिका र नारायण नगरपालिकाभित्रका उद्यमीको क्षमता विकास, नयाँ उद्यमी सिर्जना, प्रविधि हस्तान्तरण, सीप विकास र तालीम सञ्चालनजस्ता काम गर्ने भएको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष कविराज खत्रीले कार्यक्रमको शुरुआतमै प्राप्त बजेट बाँडफाँडबारे जानकारी गराउनु नै पारदर्शिताको महत्वपूर्ण पाटो भएको बताए । उक्त कार्यक्रमअन्तर्गत नयाँ उद्यमी सिर्जनातर्फ ५८ लाख र उद्यमीको व्यवसाय उन्नतिका लागि १३ लाख खर्च गरिनेछ ।

जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष कूलबहादुर विक र घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख पर्शुराम आचार्यले स्थानीय उद्यमीको क्षमता विकास, बजार प्रवरद्धनलगायत कामले उद्यमी उत्साहित हुने बताए । उद्योग सञ्चालन बजारीकरण, स्थानीय तहसँग सहकार्र्यजस्ता विषयमा सङ्घले लामो समयदेखि सहयोग पुर्‍याउँदै आएको छ । रासस