९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिट चोर्न सहयोग गरेको आरोपमा निरीक्षक निष्कासन

अ+ अ-

लहान । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत शनिबार सम्पन्न अनिवार्य सामाजिक विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै एक जना निरीक्षकलाई निष्कासन गरिएको छ ।

परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले लहानस्थित पशुपति मावि परीक्षा केन्द्रबाट एक जना निरीक्षकलाई निष्कासन गरेको शिक्षा विकास तथा समन्वय इकाई सिरहाले जनाएको छ ।

शुक्रबार भएको अनिवार्य विज्ञान विषयको चन्द्र मावि परीक्षा केन्द्रबाट ३ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको थियो । यसबाहेक अन्य परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो ।