६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको मूल्य यथावत

अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले जनसाधारणको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भइरहेको भए पनि तत्कालका लागि पेट्रोलियम पदार्थको साबिकको मूल्यलाई यथावत् कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

यसअघि निगमले स्वचालित मूल्य प्रणालीका आधारमा १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले आज निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा एक रुपैयाँ ४३ पैसा र डिजेलमा ७२ पैसा वृद्धि भएर आएको छ । आजको मितिमा पनि विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि नै भइरहेको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनले हरेक महीनाको १ र १६ तारिखका दिन निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही आधारमा निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो । हाल उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० र डिजेलको मूल्य प्रतिलिटर ९७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस