२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशसभाको तेस्रो अधिवेशनबाट ६ विधेयक पारित

अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभाको तेस्रो अधिवेशनबाट ६ विधेयक पारित भएका छन् । विसं २०७५ पुस २३ गते शुरु भई २०७६ वैशाख ८ गते सकिएको अधिवेशनका सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले यस अवधिमा विषयगत समितिको सक्रियता र प्रभावकारितामा वृद्धि भएको बताए ।

समितिबाट प्रदेश सरकारका काम कारवाहीको नियमित अनुगमन, निर्देशन, विधेयकमाथि सरोकारवालाको सहभागितामा अन्तक्रिया सञ्चालन भएको उनले उल्लेख गरे । अधिवेशनमा जम्मा १५ दिनमा १६ बैठक १५ घण्टा ५५ मिनेट सञ्चालन भएको सो अवसरमा जानकारी गराइयो । प्रदेशसभा नयाँ संरचना एवं व्यवस्था भएका कारण यसको सञ्चालन र व्यवस्थापन क्रमशः प्रभावकारी बन्दै गएको उपसभामुख सिर्जना शर्माले बताइन् ।