२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधी एकै नाउँका यात्रु हुन् : अध्यक्ष चन्द

अ+ अ-

डोटी । डोटी बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले जनप्रतिनिधीहरु एकै नाउँमा यात्रा गर्ने यात्री रहेका बताएका छन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान को सहजिकरणमा बडीकेदार गाउँपालिकाले मंगलबार कैलालीको खानीडाडाँमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनीध तथा कर्मचारीहरुका लागि स्थानीय शासन संचालनमा क्षमता अभिबृद्धी तथा न्यायीक कार्य सम्बन्धी ५ दिने तालिमको उद्घाटन गर्दै अध्यक्ष चन्दले सो कुरा बताएका हुन् ।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष चन्दले हामी सबै जनप्रतिनिधीहरु यउटै गन्तब्यका यात्री हौ यात्रालाई कसैले अबरोध गर्न खोजे, जोकोहीले पनि गल्ती गरे दोषी सबै ठहरीने भएकाले सबै प्रतिनिधीहरु चलाखो भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष ईन्दा बोहरा भाटले जनप्रतिनीधीहरुलाई सबै विषय बस्तुको ज्ञान हुन आवश्यक रहको बताईन् । उनले भनिन ‘जनप्रतिनीध भनेको अधिकार प्राप्त अधिकारी ब्यक्ति हो कतिबेला के काम गर्नुपर्छ थाहा हुदैन् त्यसैले सबै कुराको बारेमा जानकार हुनुपर्छ ’ ।

जनप्रतिनीधीहरु र कर्मचारीहरुको क्षमता कार्य सम्पादन संग जोडीएको विषय भएकाले क्षमता अभिबृद्धी गर्न आवश्यकता भएको हुदाँ तालिमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक पाण्डेले बताए ।

मंगलबार देखि सुरु भई शनिबार सम्म संचालन हुने तालिममा बडीकेदार गाउँकार्यपालिका प्रतिनिधी, वडा सदस्या तथा कर्मचारीहरु गरि करीब ४० जनाको सहभागिता रहेका छन् भने तालिमको सहजिकरण सहजकर्ता पुष्प बिक्रम शाहीले गरेका हुन् ।