२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागी हुँदा सात लाखको क्षति

अ+ अ-

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका ११ चितीको बानियापँधेरोको एउटा घरमा बिहीबार राती आगलागी हुँदा २ तोला सुनसहित नगद ५० हजार रुपियाँ जलेको छ ।

गरगहना, लत्ताकपडासहित ७ लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए । स्थानीय गोपाल कमलीको ढुंगामाटोले बनेको टिनले छाएको २ तले कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरको माथिल्लो भाग पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी भएको खबर पाउनेवित्तिकै प्रहरी टोली खटेर गएको र स्थानीय साथै प्रहरी मिलेर आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीपीडित कमली आफन्तको घरमा बसेका छन्। केही दिनयता छिनछिनमा बिजुली जानेआउने समस्या भइरहेकाले उच्च भोल्टेजका कारण बिजुली सर्ट भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।