२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ठगी नियन्त्रणमा वैदेशिक रोजगार विभाग सक्रिय’

अ+ अ-

रुपन्देही । वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भुषालले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि विभाग सक्रिय बनेको बताएका छन् । उनले पछिल्लो समयमा संस्थागत ठगी धेरै भएकाले विभागले त्यसको नियन्त्रणका लागि काम गरिरहेको बताए ।

बुटवलमा आज आयोजना गरिएको साक्षात्कारमा उनले वैदेशिक रोजगारीमा जाने नपालीमाथि संस्थागत ठगी बढेको पाइएको जानकारी गराए । उनले त्यस्ता ठगी नियन्त्रणका लागि विशेष रणनीतिका साथ काम गरिरहेको बताए ।

महानिर्देशक डा.भुषालले ३९ प्रतिशतले वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटेको तर विप्रेषणमा भने वृद्धि भएको जानकारी दिए ।

मलेसिया, कतार जस्ता देशमा देखापरेको पछिल्लो परिस्थिति र नेपालको आन्तरिक अवस्था सुधारका कारणले पनि वैदेशिक रोजगारी जानेको सङ्ख्या घटेको उनको तर्क छ । उनले विभागको प्रशासनिक क्षेत्रमा देखापर्ने अनुसाशनहीनतालाई अन्त्य गर्ने विभागको योजना रहेको बताए ।

श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख बालकृष्ण थापाले बुटवल कार्यालयलाई थप व्यवस्थित गर्ने गरी काम भइरहेको जानकारी दिए । उनले कार्यालयबाट दिने सेवा छिटोछरितो बनाउन प्रयत्न भइरहेको बताए ।