२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घाइतेको उपचार गर्न माग

अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘नेपालका लागि नेपाली’ नामक संस्थाका पदाधिकारी एवम् अभियानकर्मी ज्ञानेन्द्रबहादुर शाहीसहित नौ जनाको उपचार गर्न माग गरेको छ ।

आयोगका सचिव वेद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा उनीहरुलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरी कुटपिट गरेकामा उपचार गर्न आग्रह गरिएको छ । शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकारको सम्मान गर्न, प्रहरीको यातनाका कारण घाइते भएका शाहीको प्रभावकारी स्वास्थ्योपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलाउन आयोगले सरकारसँग आग्रह गरेको छ ।

प्रहरी हिरासतमा कुटपिटबाट शाहीको खुट्टामा चोट लागेको र निजलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिइएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा आयोगले थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीको कुटपिटबाट घाइते भई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत् शाहीको स्वास्थ्य अवस्थाबारे आयोगको टोलीले यही जेठ १७ गते जानकारी लिएको थियो ।