२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन कार्यालयमा स्तनपान कक्ष निर्माण

अ+ अ-

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँमा स्तनपान कक्ष निर्माण गरिएको छ । महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर प्रशासन हाताभित्र स्तनपान कक्ष निर्माण गरिएको हो ।

सेवाप्रवाहलाई महिला मैत्री बनाउनका लागि कार्यालय परिसरभित्रै स्तनपान कक्षको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनले भने, ‘कार्यालयमा काम लिएर आउने कतिपय महिलासँगै स्तनपान गर्ने बच्चा हुने भएकाले सहजताका लागि स्तनपान कक्षको व्यवस्था मिलाएका हौ ।’

प्रजिअ शर्माका अनुसार सेवाग्राहीको साथमा आउने स–साना बालबच्चालाई लक्षित गरी झोलुङ्गोको व्यवस्था मिलाइएको छ । कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्य सहित निःशुल्क इन्टरनेट सेवा, डिजिटल बडापत्र मोवाइल एप सञ्चालनमा ल्याइएको छ ।

कार्यालयले सेवाग्राहीलाई आवश्यक निवेदन फारम निःशुल्क उपलब्ध, हरेक फाँटसँग सम्बन्धित सेवाग्राहीलाई पङ्खाको व्यवस्था, कार्यालयभित्र नै हुलाक टिकटको व्यवस्था मिलाएको छ । कार्यालयमा बिचौलियाको प्रवेशलाई निषेध, कार्यालय परिसरमा बगैँचाको व्यवस्था गरिनुका साथै कुनै कर्मचारी बिदामा बसेका बेलामा सेवाग्राहीको काम नरोकिने व्यवस्था मिलाईएको प्रजिअ शर्माले जानकारी दिए ।रासस